कप्तान पौडेलको अर्धशतक, स्कटल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन

 संवाददाता    २०८३, ४ जेष्ठ सोमबार १५:०५     26 जनाले पढ़िसके



Spread the love

कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्।

आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ७६ बलमा अर्धशतक प्रहार गरे। एकदिवसीय क्रिकेटमा उनको यो १२ औं अर्धशतक हो।

ताजा स्थितीमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर १६७ रन जोडेको छ।