छाया कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन

 संवाददाता    २०८३, २४ बैशाख बिहीबार १३:१७     43 जनाले पढ़िसके



Spread the love

ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन भएको छ । बिहीबार सो कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोल लगायतले प्रदर्शन गरेका हुन् ।

उनीहरुले कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका हुन् ।