महासंघका पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

 संवाददाता    २०८३, २४ बैशाख बिहीबार १३:०९     48 जनाले पढ़िसके



Spread the love

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगत्तै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ गराएका छन् ।