हिमालयन इन्भेस्टमेन्ट ब्यांकरका सीईओ पदबाट बर्खास्त

 संवाददाता    २०८३, २१ बैशाख सोमबार १२:५३     51 जनाले पढ़िसके



Spread the love

हिमालयन इन्भेस्टमेन्ट ब्यांकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्।

कम्पनीको १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

उनी सोही दिनदेखि बर्खास्त भएको कम्पनीका अध्यक्ष कपिल कुमार दहालले जानकारी दिए।