ओमानविरुद्ध विकेट लिन नेपाललाई सकस

 संवाददाता    २०८३, १६ बैशाख बुधबार १०:४७     116 जनाले पढ़िसके



Spread the love

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाल विकेटका लागि ओमानविरुद्ध संघर्ष गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले १० ओभरको समाप्तिमा बिनाविकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ।

क्रिजमा जतिन्दर सिंह ४३ र अशिष ओडेडारा १४ रन बनाएर खेलिरहेका छन्।