मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल आलम घाइते

 संवाददाता    २०८३, ११ बैशाख शुक्रबार १६:००     17 जनाले पढ़िसके



Spread the love

क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।

आफैंले चलाएको मोटरसाइकल दुर्घटना भएको हो ।

आलमको अहिले अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले बताएको छ । उनी खतरा मुक्त छन् ।