गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ ।
सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने चाैतर्फी दबाब रहेपनि सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो ।
सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा असोज ५ गते गठन गरेकाे उक्त आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा दिइएको थियो ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका थिए ।
तल प्रतिवेदनको पूर्णपाठ