वेस्टर्न अष्ट्रेलियामा ‘गोर्खा ब्वाइज फुटबल क्लब’ च्याम्पियन: नेपाली समुदायमा खुसीयाली

 अष्ट्रेलिया     २०८२, ११ पुष शुक्रबार १७:२५     262 जनाले पढ़िसके



Spread the love

पर्थ, अष्ट्रेलिया अष्ट्रेलियाको वेस्टर्न अष्ट्रेलियामा आयोजित प्रतिष्ठित फुटबल प्रतियोगितामा टिम म्यानेजर सुवास श्रेष्ठ र कोच कमल थापा को नेतृत्वको गोर्खा ब्वाइज फुटबल क्लब (Gurkha Boys FC) ले सानदार जित हासिल गर्दै २०२५ को च्याम्पियन उपाधि चुमेको छ।

​नेप्लीज फुटबल एसोसिएसन (NFA) द्वारा आयोजित यस प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो। सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै क्लबले यो सफलतालाई टोलीको एकता, धैर्यता र कडा परिश्रमको परिणाम भनेको छ।