कक्षा १२ को परीक्षाका लागि फाराम खुला

 संवाददाता    २०८२, ८ पुष मंगलवार १२:०६     112 जनाले पढ़िसके



Spread the love

२०८३ सालमा हुने वार्षिक परीक्षाका कक्षा १२ को परीक्षाका लागि फाराम खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले परीक्षाका लागि फाराम खुलाएको हो ।

वार्षिक परीक्षामा नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्रका विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

परीक्षार्थीले पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने छ । विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सकिने छ ।