एमाले केन्द्रीय सदस्यमा कोमल वली विजयी

 संवाददाता    २०८२, ३ पुष बिहीबार १६:१३     103 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको ११औँ महाधिवेशनमा कोमल वली केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

एमालेको बिहीबार सम्पन्न निर्वाचनमा ओली महिला खुला महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले १७७८ मत प्राप्त गरिन् । एमालेकै कोटाबाट यसअघि राष्ट्रिय सभा सदस्यमा समेत निर्वाचित उनी पार्टीको १०औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य थिइन् ।

गायिका समेत रहेकी उनी राप्रपा हुँदै एमालेमा प्रवेश गरेकी हुन् ।