हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त

 संवाददाता    २०८२, १ पुष मंगलवार १०:५७     89 जनाले पढ़िसके



Spread the love

हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षक भित्र्याएको हो । भारतीय प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) को लेभल-बी प्रशिक्षक हुन् ।