एमाले महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनित (सूचीसहित)

 संवाददाता    २०८२, २८ मंसिर शनिबार १३:२५     95 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनयन गरेको हो। १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।

भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।