प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार १५:०६     115 जनाले पढ़िसके



Spread the love

प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन्।

 

श्रेष्ठले दिएको राजीनामा बुधबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो।

 

 

लिबर्टी होल्डिंग्स प्रालिका प्रतिनिधि उनी सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए।