प्रतिनिधिसभा निर्वाचन : कुन दलको चिह्न के ?

 संवाददाता    २०८२, २३ मंसिर सोमबार १३:१९     147 जनाले पढ़िसके



Spread the love

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दलहरूको चुनावचिह्न सार्वजनिक गरेको छ।

निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरूका लागि प्रदान गरेको चिह्न आइतबार सार्वजनिक गरेको हो। निर्वाचनमा पनि यही क्रममा दलका चिह्न कायम रहने आयोगले जनाएको छ।

हेनुस् दलको नाम र चुनावचिह्न :