नबिल बैंकले १२.५२ प्रतिशत लाभांश दिने

 संवाददाता    २०८२, २३ मंसिर सोमबार १३:०६     94 जनाले पढ़िसके



Spread the love

नबिल बैंक लिमिटेडले यसपटक १२.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवसम्म वितरणयोग्य मुनाफाबाट करसहित १२.५० नगद लाभांश दिने निर्णय गरेको हो ।

 

 

प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनीसचिव भीष्म नेउपानेले जानकारी दिए ।