भ्रष्टाचार मुद्दामा उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित भण्डारी पनि पक्राउ

 संवाददाता    २०८२, १८ मंसिर बुधबार १५:२४     122 जनाले पढ़िसके



Spread the love

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र सोही कार्यालयका ११औँ तहका कर्मचारी मुरारी भण्डारीलाई पक्राउ गरेको छ ।

 

 

नलिञ्चोक हेलिप्याड विस्तारमा भ्रष्टाचार गरेको आरोपमा दुईजनालाई अख्तियारले पक्राउ गरेको हो । पक्राउपछि उनीहरूलाई विशेष अदालत बबरमहल लगिएको छ । नलिञ्चाेक भनेको टिआइएको हेलिप्याड विस्तारमा भएको भ्रष्टाचार हो ।