यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

 संवाददाता    २०८२, १७ मंसिर मंगलवार १६:५५     195 जनाले पढ़िसके



Spread the love

मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक भएका छन्। बैठकले विभिन्न २७ निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले जेन–जी प्रदर्शनका सहिदका परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष भदौ २३ गतेलाई जेन–जी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

यसैगरी, राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने, जेन–जी आन्दोलनमा क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्नेलगायतका निर्णय भएका छन्।

हेर्नुस् निर्णयहरू :