नेकपा एमाले सिन्धुपाल्चोकको महाधिवेशन प्रतिनिधी छनौटमा उत्साहजनक सहभागिता
एमाले २०८२, १४ मंसिर शनिबार १३:५१ 130 जनाले पढ़िसके
Spread the love
सिन्धुपाल्चोकमा एमाले महाधिवेशन प्रतिनिधि छनौटका लागि क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको छ। यो संगै जिल्लाभर नै उत्साहजनक सहभागिता भएको हाम्रा संवाददाताले जानकारी दिएका छन।