नेकपा एमालेले संसद विघटनविरुद्ध दर्ता गरेको रिटमा आउँदो १७ गते पेशी,

 संवाददाता    २०८२, १२ मंसिर बिहीबार १३:३०     81 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले संसद् विघटनविरुद्ध दर्ता गरेको रिटमा आउँदो १७ गते पेसी तोकिएको छ । बिहीबार एमालेका प्रवक्ता महेश बर्तौलाले दिएको जानकारीअनुसार १७ गते पेसी तोकिएको हो ।

 

 

संसद् विघटन असंवैधानिक भएको भन्दै एमालेले केही दिनअघि निवेदन पेस गरेको थियो।