सालपा विकास बैंकलाई आइपिओ निष्कासन बोर्डको स्वीकृति

 संवाददाता    २०८२, १० मंसिर मंगलवार ११:१२     70 जनाले पढ़िसके



Spread the love

सालपा विकास बैंकलाई साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

बोर्डले बैंकलाई प्रतिकित्ता १०० अंकित मूल्यमा १७ लाख २३ हजार आठ सय ८० कित्ता आइपिओ निष्कासन गर्न सोमबार स्वीकृति प्रदान गरेको हो ।

बैंकको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।