अमेरिकाबाट निष्काशित चार नेपाली काठमाडौं आइपुगे

 संवाददाता    २०८२, ४ मंसिर बुधबार ०९:२१     198 जनाले पढ़िसके



Spread the love

अमेरिकाबाट निष्कासित चार नेपाली काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार साँझ उनीहरू काठमाडौं आइपुगेका छन्।

अध्यागमन स्रोतका अनुसार यसरी निष्कासित हुनेहरूमा बाग्लुङ, कास्की, रोल्पा र दाङका १/१ युवा छन्। आइतबार पनि निष्कासित ६ नेपाली काठमाडौं आइपुगेका थिए।