जापानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

 संवाददाता    २०८२, २४ आश्विन शुक्रबार १६:१९     101 जनाले पढ़िसके



Spread the love

आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालविरुद्ध जापानले पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि जापानले पहिले ब्याटिङ गर्ने भएको हो।

यसअघि नै सुपर सिक्समा पुगिसकेका नेपाल र जापान आजको खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छन्।