प्रधानमन्त्री कार्कीले खोलिन् नयाँ सामाजिक सञ्जाल

 संवाददाता    २०८२, २० आश्विन सोमबार १३:०५     271 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ सामाजिक सञ्जाल चलाउन थालेकी छन्।

उनले नयाँ फेसबुक, एक्स र इन्टाग्राम चलाउन थालेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति प्रकाशित गरी उनको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टसमेत सार्वजनिक गरेको छ। जसमा एक्समा पीएमसुशीलाकार्की, फेशबुकमा पीएम सुशीला कार्की र इन्स्टाग्राममा पीएम डट सुशीला डट कार्की खोलिएको जनाइएको छ।