मनाङ र रुपन्देही ३ को उपनिर्वाचन कात्तिक १७ गतेलाई तोकिए,

 संवाददाता    २०८२, १९ आश्विन आईतवार १८:१६     244 जनाले पढ़िसके



Spread the love

मनाङ निर्वाचन क्षेत्र १ (२) को उपनिर्वाचन स्थगन गर्नेबारे छलफल भएको छ। निर्वाचन आयोगमा छलफल अहिले पनि जारी रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

आयोगका पदाधकिारीले यसअघि आजै अर्थमन्त्री र गृहमन्त्रीसँग यसबारे छलफल गरेका थिए।

‘आम निर्वाचनदेखि मनाङको उपनिर्वाचनबारे कुरा भइरहेको छ। अहिले हामी आन्तरिक छलफलमा छौँ। केहीबेरमा विज्ञप्ति जारी गर्छौँ।’

मनाङ र रुपन्देही ३ को उपनिर्वाचन कात्तिक १७ गतेलाई तोकिएको छ।