सिन्धुलीमा ईभी गाडी दुर्घटना

 संवाददाता    २०८२, १८ आश्विन शनिबार १२:२२     190 जनाले पढ़िसके



Spread the love

सिन्धुलीको मूलकोटमा ईभी गाडी दुर्घटना भएको छ।

दुर्घटनामा केही घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त गाडी काठमाडौंबाट पूर्वतर्फ गइरहेको थियो।