रनगैराका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

 संवाददाता    २०८२, ८ आश्विन बुधबार १५:१८     185 जनाले पढ़िसके



Spread the love

श्रीमती हत्या आरोफमा दाङको घोराही उपमहानगरपालिका-३ रनगैराका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमती ५७ वर्षीया लीला पुनको हत्या आरोपमा ५७ वर्षका सुकराम पुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

सुकरामले लीलालाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।