चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका स्टाफ नर्सले सुरु गरे आन्दोलन

 संवाददाता    २०८२, ८ आश्विन बुधबार ११:३९     181 जनाले पढ़िसके



Spread the love

विभिन्न मागसहित चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका स्टाफ नर्सले आन्दोलन सुरु गरेका छन्।

तलब बढाउनु पर्ने, स्टाफ नर्सको संख्या बढाउनु पर्ने, अतिरिक्ट सयम काम गरेको थप पारिश्रमिक दिनुपर्ने र चाडपर्वको छुट्टै भुक्तानी हुनुपर्ने लागयतका मागसहित उनीहरूले आन्दोलन सुरु गरेका हुन्।

बुधबार बिहानबाट उनीहरूले कलेज अगाडी बसेर धर्ना दिइरहेका छन्।