वेस्ट इन्डिजसँगको टी-२० आई सिरिजका लागि क्यानले गर्यो नेपाली टोलीको घोषणा

 संवाददाता    २०८२, ३० भाद्र सोमबार १२:५५     129 जनाले पढ़िसके



Spread the love

वेस्ट इन्डिजसँगको टी-२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ।

क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।

हालै भारत गएर ५ टी-२० खेलेको नेपाल ए टिमबाट सन्दिप जोरा, आदिल आलम लगायतका खेलाडी पनि समेटिएका छन्।

खेल यूएईको सारजाह क्रिकेट मैदानमा असोज ११, १३ र १४ गते हुँदैछ।

नेपाली टोली
१ रोहित कुमार पौडेल (कप्तान)
२ दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
३ कुशल भुर्तेल
४ लोकेस बम
५ कुशल मल्ल
६ आसिफ सेख
७ आदिल अन्सारी
८ करण केसी
९ नन्दन यादव
१० सन्दीप लामिछाने
११ सन्दीप जोरा
१२ आरिफ सेख
१३ ललितनारायण राजवंशी
१४ गुलशन झा
१५ सोमपाल कामी
१६ साहब आलम