महाराजगन्जबाट विदेशी मुद्रासहित दुई जना पक्राउ

 संवाददाता    २०८२, २७ भाद्र शुक्रबार ११:५२     128 जनाले पढ़िसके



Spread the love

काठमाडौँको महाराजगन्जबाट विदेशी मुद्रा र विभिन्न मोबाइल सहित दुई जना पक्राउ गरेका छन् । सेनाको टोलीले उनीहरूको साथबाट विदेशी मुद्रा र मोबाइलहरू बरामद गरेको छ ।

त्यस्तै, धादिङस्थित गजुरी कारागारबाट भागेका ४३ जना कैदी बन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूबाट लुटिएको १३५ थान हतियार सेनाले बरामद गरेको छ ।