बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद

 संवाददाता    २०८२, २५ भाद्र बुधबार ११:३५     76 जनाले पढ़िसके



Spread the love

काठमाडौँको बौद्ध र चाबहिल क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ ।

बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।