नेत्रलाल अभागीको कविता सेयर गर्दै शंकर पोखरेलले भने– हामी फेरि उठ्नेछौँ
संवाददाता २०८२, २५ भाद्र बुधबार ०८:५० 591 जनाले पढ़िसके
Spread the love
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’
जेनजी आन्दोलनका कारण मंगलबार एमाले नेतृत्वको सत्ता ढलेको थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् ।