सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी

 संवाददाता    २०८२, २४ भाद्र मंगलवार १०:२१     208 जनाले पढ़िसके



Spread the love

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।