आन्दोलनमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

 संवाददाता    २०८२, २३ भाद्र सोमबार १३:५८     38 जनाले पढ़िसके



Spread the love

जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आज जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।