काठमाडौँमा थापागाउँमा सशस्त्र प्रहरीको गाडी प्रदर्शनमा उत्रिएका जेनजीहरूले घेरा हालेर रोकिदिएका छन्। संसद् भवन आसपासको सडक जेनजीले घेरा हालेसँगै तीन गाडी सेना र दुई गाडी सशस्त्र प्रहरी गएको थियो।
यीमध्ये सशस्त्रको १ गाडीलाई जेनजीको समूहले घेरा हालेको हो। त्यसपछि उक्त गाडी थापा गाउँबाटै फर्किने तयारीमा छ।