प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभित

 संवाददाता    २०८२, १९ भाद्र बिहीबार १५:४१     81 जनाले पढ़िसके



Spread the love

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भाद्र १३ गतेको निर्णय अनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीज्यूले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यूलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।