दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी फेवाताल किनारमा अनावरण

 संवाददाता    २०८२, १९ भाद्र बिहीबार ११:१४     177 जनाले पढ़िसके



Spread the love

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी फेवाताल किनारमा अनावरण गरिएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल किनारमा अनावरण गरेका हुन् ।

ट्रफी अनावरण कार्यक्रममा पोखरा निन्जाजका खेलाडीहरू पनि सहभागी भएका थिए । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पूजा पनि गरिएको थियो ।

valleyball-trphy-fewatal-(1)-1756962405.jpeg

valleyball-trphy-fewatal-(2)-1756962405.jpeg