बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

 संवाददाता    २०८२, ४ भाद्र बुधबार १०:१३     174 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५२ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 138.83 139.43
EUR (European Euro) 1 162.19 162.89
GBP (UK Pound Sterling) 1 187.67 188.48
CHF (Swiss Franc) 1 172.35 173.10
AUD (Australian Dollar) 1 90.09 90.48
CAD (Canadian Dollar) 1 100.52 100.96
SGD (Singapore Dollar) 1 108.20 108.67
JPY (Japanese Yen) 10 9.39 9.43
CNY (Chinese Yuan) 1 19.34 19.42
SAR (Saudi Arabian Riyal) 1 37.00 37.16
QAR (Qatari Riyal) 1 38.09 38.26
THB (Thai Baht) 1 4.27 4.29
AED (UAE Dirham) 1 37.80 37.96
MYR (Malaysian Ringgit) 1 32.87 33.01
KRW (South Korean Won) 100 9.99 10.04
SEK (Swedish Kroner) 1 14.55 14.61
DKK (Danish Kroner) 1 21.73 21.82
HKD (Hong Kong Dollar) 1 17.79 17.87
KWD (Kuwaity Dinar) 1 454.24 456.21
BHD (Bahrain Dinar) 1 368.25 369.84
OMR (Omani Rial) 1 360.58 362.14