आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

 संवाददाता    २०८२, १ भाद्र आईतवार ०८:२५     244 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा, कायम गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 139.79 140.39
EUR (European Euro) 1 163.39 164.09
GBP (UK Pound Sterling) 1 189.57 190.38
CHF (Swiss Franc) 1 173.47 174.21
AUD (Australian Dollar) 1 91.05 91.44
CAD (Canadian Dollar) 1 101.37 101.80
SGD (Singapore Dollar) 1 109.01 109.48
JPY (Japanese Yen) 10 9.51 9.55
CNY (Chinese Yuan) 1 19.47 19.56
SAR (Saudi Arabian Riyal) 1 37.26 37.42
QAR (Qatari Riyal) 1 38.35 38.52
THB (Thai Baht) 1 4.31 4.33
AED (UAE Dirham) 1 38.06 38.22
MYR (Malaysian Ringgit) 1 33.18 33.32
KRW (South Korean Won) 100 10.07 10.11
SEK (Swedish Kroner) 1 14.62 14.69
DKK (Danish Kroner) 1 21.89 21.99
HKD (Hong Kong Dollar) 1 17.88 17.95
KWD (Kuwaity Dinar) 1 457.59 459.56
BHD (Bahrain Dinar) 1 370.77 372.36
OMR (Omani Rial) 1 363.09 364.64