नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा पाटी नेताहरूलाई विभिन्न जिम्मेवारी दिने विषयमा छलफल हुने बताइएको छ ।
साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।