एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूची)

 संवाददाता    २०८२, ३० श्रावण बिहीबार १०:४७     254 जनाले पढ़िसके



Spread the love

सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय बुधबार सामान्य, प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो ।

विभिन्न मन्त्रालय, आयोग, जिल्ला प्रशासन कार्यालय, प्रदेशका मन्त्रालय लगायतमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो ।

को कहाँ ?