यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 संवाददाता    २०८२, ३० श्रावण बिहीबार ०९:४५     203 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।

यस्तै,अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 139.61 140.21
EUR (European Euro) 1 163.52 164.22
GBP (UK Pound Sterling) 1 189.49 190.30
CHF (Swiss Franc) 1 173.69 174.43
AUD (Australian Dollar) 1 91.47 91.86
CAD (Canadian Dollar) 1 101.46 101.89
SGD (Singapore Dollar) 1 109.06 109.53
JPY (Japanese Yen) 10 9.46 9.50
CNY (Chinese Yuan) 1 19.46 19.54
SAR (Saudi Arabian Riyal) 1 37.21 37.37
QAR (Qatari Riyal) 1 38.30 38.47
THB (Thai Baht) 1 4.32 4.34
AED (UAE Dirham) 1 38.01 38.17
MYR (Malaysian Ringgit) 1 33.18 33.32
KRW (South Korean Won) 100 10.12 10.17
SEK (Swedish Kroner) 1 14.66 14.73
DKK (Danish Kroner) 1 21.91 22.01
HKD (Hong Kong Dollar) 1 17.78 17.86
KWD (Kuwaity Dinar) 1 457.00 458.97
BHD (Bahrain Dinar) 1 370.29 371.89
OMR (Omani Rial) 1 362.62 364.18