यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 संवाददाता    २०८२, २८ श्रावण मंगलवार ०८:३१     173 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ पाँच पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 139.96 140.56
EUR (European Euro) 1 162.86 163.56
GBP (UK Pound Sterling) 1 188.05 188.86
CHF (Swiss Franc) 1 172.74 173.48
AUD (Australian Dollar) 1 91.20 91.60
CAD (Canadian Dollar) 1 101.61 102.04
SGD (Singapore Dollar) 1 108.88 109.35
JPY (Japanese Yen) 10 9.46 9.51
CNY (Chinese Yuan) 1 19.48 19.57
SAR (Saudi Arabian Riyal) 1 37.29 37.45
QAR (Qatari Riyal) 1 38.40 38.56
THB (Thai Baht) 1 4.32 4.34
AED (UAE Dirham) 1 38.11 38.27
MYR (Malaysian Ringgit) 1 33.06 33.20
KRW (South Korean Won) 100 10.06 10.10
SEK (Swedish Kroner) 1 14.57 14.63
DKK (Danish Kroner) 1 21.82 21.92
HKD (Hong Kong Dollar) 1 17.83 17.91
KWD (Kuwaity Dinar) 1 457.88 459.84
BHD (Bahrain Dinar) 1 371.23 372.82
OMR (Omani Rial) 1 363.53 365.09