तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्‌मा प्रस्तुत

 संवाददाता    २०८२, १० श्रावण शुक्रबार १५:५८     172 जनाले पढ़िसके



Spread the love

प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

२०८१ असार १० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा विधेयक पेस गरेकी थिइन् ।