बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

 संवाददाता    २०८२, ८ श्रावण बुधबार १२:२६     165 जनाले पढ़िसके



Spread the love

मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । साथै तराई मधेसमा खडेरीका कारण किसान प्रभावित भएकोले उनीहरूलाई विशेष राहत उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।