लोक सेवा आयोगले आर्थिक वर्ष २०८२–८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक;

 संवाददाता    २०८२, ८ श्रावण बुधबार ११:०१     216 जनाले पढ़िसके



Spread the love

लोक सेवा आयोगले आर्थिक वर्ष २०८२–८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले संघीय निजामती सेवा, स्वास्थ्य सेवा, सुरक्षा निकाय तथा विभिन्न सङ्गठित संस्थाहरूको पदपूर्तिको समय तालिका निर्धारण गरेको हो।

यो कार्यतालिका २०८२ साल साउन १ गतेदेखि लागू भएको छ। नयाँ क्यालेन्डर अनुसार अब कुन पदको विज्ञापन कहिले खुल्ने, परीक्षा कहिले हुने र नतिजा कहिले आउने भन्ने कुरा पूर्वनिर्धारित भएको छ, जसले गर्दा इच्छुकहरूलाई तयारी गर्न थप सहज हुने भएको छ।

fff