आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १०:०८     152 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 137.54 138.14
EUR (European Euro) 1 160.13 160.83
GBP (UK Pound Sterling) 1 185.05 185.85
CHF (Swiss Franc) 1 171.61 172.36
AUD (Australian Dollar) 1 89.71 90.10
CAD (Canadian Dollar) 1 100.23 100.67
SGD (Singapore Dollar) 1 107.18 107.64
JPY (Japanese Yen) 10 9.26 9.30
CNY (Chinese Yuan) 1 19.16 19.25
SAR (Saudi Arabian Riyal) 1 36.67 36.83
QAR (Qatari Riyal) 1 37.73 37.90
THB (Thai Baht) 1 4.25 4.27
AED (UAE Dirham) 1 37.45 37.61
MYR (Malaysian Ringgit) 1 32.42 32.56
KRW (South Korean Won) 100 9.89 9.94
SEK (Swedish Kroner) 1 14.23 14.29
DKK (Danish Kroner) 1 21.46 21.55
HKD (Hong Kong Dollar) 1 17.52 17.60
KWD (Kuwaity Dinar) 1 450.15 452.12
BHD (Bahrain Dinar) 1 364.80 366.39
OMR (Omani Rial) 1 357.24 358.80