संवाददाता २०८२, २९ असार आईतवार १६:४७ 207 जनाले पढ़िसके
Spread the love
काठमाडौं महानगरपालिकाले ‘सेफ फुड’ काठमाडौं अभियान चलाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन)ले उपभोक्ताको हितको लागि सेफ फुड काठमाडौं अभियान चलाउने बताएका हुन् ।