माफी माग्दै सुनिताले भनिन् ‘काठमाडौं महानगर फेरि एकढिक्का भएको छ’

 संवाददाता    २०८२, २९ असार आईतवार १६:३५     507 जनाले पढ़िसके



Spread the love

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्दै उपप्रमुख सुनिता डंगोलले माफी मागेकी छिन् ।
समयमै बजेट ल्याउन नसकेको भन्दै उनले काठमाडौंबासीसँग माफी मागेकी हुन् ।

उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन् ।