यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

 संवाददाता    २०८२, २३ असार सोमबार ०७:३१     163 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 136.34 136.94
EUR (European Euro) 1 160.59 161.30
GBP (UK Pound Sterling) 1 186.15 186.97
CHF (Swiss Franc) 1 171.70 172.46
AUD (Australian Dollar) 1 89.34 89.74
CAD (Canadian Dollar) 1 100.22 100.67
SGD (Singapore Dollar) 1 106.98 107.45
JPY (Japanese Yen) 10 9.43 9.47
CNY (Chinese Yuan) 1 19.03 19.11
SAR (Saudi Arabian Riyal) 1 36.36 36.52
QAR (Qatari Riyal) 1 37.30 37.47
THB (Thai Baht) 1 4.21 4.23
AED (UAE Dirham) 1 37.12 37.28
MYR (Malaysian Ringgit) 1 32.30 32.44
KRW (South Korean Won) 100 10.01 10.05
SEK (Swedish Kroner) 1 14.26 14.32
DKK (Danish Kroner) 1 21.52 21.62
HKD (Hong Kong Dollar) 1 17.37 17.44
KWD (Kuwaity Dinar) 1 447.16 449.13
BHD (Bahrain Dinar) 1 361.64 363.24
OMR (Omani Rial) 1 354.59 356.15