काठमाडौंको नेपालटारमा चोरी

 संवाददाता    २०८२, २० असार शुक्रबार १४:०६     482 जनाले पढ़िसके



Spread the love

तारकेश्‍वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ ।

नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको हो ।

उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरू भने पक्राउ पर्न सकेका छैनन् ।